१२ श्रावण २०८१, शनिबार

Tag: राष्ट्रिय प्रत्यारोपण केन्द्र

राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बनाउने सम्झौता

भक्तपुर । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ । नेपाल र भारतबाट आउने बिरामीको चाप बढ्दा भवन अभाव भएपछि मन्त्रिपरिषद्ले झौखेलमा अस्पतालको भवन निर्माण गर्ने निर्णय गरेसँगै कहाँ बन्ला