१२ श्रावण २०८१, शनिबार

Tag: राष्ट्रसंघीय

बुरुन्डीले राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्ने

२० मङ्सिर, नैरोबी । बुरुन्डी सरकारले दुई महिनाभित्र बुरुन्डीस्थित आफ्नो कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदलाई आदेश दिएको बुरुन्डीको विदेश मन्त्रालयले जनाएको छ । सरकारले बुधबार बुरुन्डीका लागि राष्ट्रसंघीय आवासीय संयोजक ग्यारी कोनिलमार्फत मानव अधिकार आयोगका उच्चायुक्तलाई कार्यालय