१२ श्रावण २०८१, शनिबार

Tag: राष्ट्रपति विरामी

राष्ट्रपति रामचन्द्र पौडेल विरामी भएर अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल विरामी भएर आज शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । त्रिवि शिक्षण अस्पतालले एक सूचना जारी गर्दै राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएको