११ श्रावण २०८१, शुक्रबार

Tag: राम अवाले

राष्ट्रिय खेलकूद परिषद्ले माग्यो बक्सिङ सङ्घका अध्यक्षसित आर्थिक विवरण

काठमाडौँ, २७ साउन । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै सङ्घले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ । राखेपका सङ्घसंस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सङ्घका अध्यक्ष अवालेलाई सङ्घका