११ श्रावण २०८१, शुक्रबार

Tag: रानु मण्डल

रानु मण्डललाई सलमान खानले दिए ५५ लाखको घर

एजेन्सी, सलमान खानले ‘एक प्यारका नगमा है’ गीत गाएर एका एक चर्चामा आएकी रानु मण्डललाई मुम्बईमा ५५ लाखको घर गिफ्ट गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । ‘एक प्यारका नगमा है’ गीतको भिडियो सामाजिक सञ्जालमा ट्रेन्डिङमा आएपछी उनलाई गायक तथा संगीतकार