काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बन असंवैधानिक प्रतिशोध भएकोले पुनः मूल्यांकन गर्ने सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् । आज बिहीबारको प्रतिनिधिसभा