१२ श्रावण २०८१, शनिबार

Tag: यज्ञप्रसाद आचार्य

पुराना राजनीतिज्ञ आचार्य सिकिस्त

काठमाडौँ, ६ असोज । पुराना राजनीतिज्ञ तथा कथाकार यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ हुनुभएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यलाई अहिले फोक्सोमा समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ