११ श्रावण २०८१, शुक्रबार

Tag: म्याग्दीको दोसल्ले

म्याग्दीको दोसल्लेमा बिजुुलीको नाङ्गो तार हटाउन थालियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ । सुुन्तलाको बगैँचाभित्र रहेको विद्युुत्को नाङ्गो तारका कारण दुुर्घटनाको जोखिम बढेको थियो । नाङ्गो तारका कारण किसान बगैँचामा पस्न डराउने गरेका थिए ।