१२ असार २०८१, बुधबार

Tag: मौसम

आज पुस ८ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुस ८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । हालको मौसमको अवस्था हाल गण्डकी, लुम्बिनी, बागमती, कर्णाली