१२ श्रावण २०८१, शनिबार

Tag: मौलाना खुर्सीद अन्सारी

गोली प्रहारबाट एकको मृत्यु, प्रहरी घाइते

४ असोज, इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका २ र ६ मा आज भएको गोली प्रहारबाट सोही गाउँपालिका–२ का ५६ वर्षीय मौलाना खुर्सीद अन्सारीको मृत्यु भएकोछ । भारतीय बजारबाट नम्बर प्लेट नभएको मोटरसाइकलमा दुई जना सवार रहेका अज्ञात समूहले गोली चलाएको