१२ श्रावण २०८१, शनिबार

Tag: मौरी

मौरीबाटै विष उत्पादन

पुस १५, काठमाडौं । मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ । ‘मौरीको संरक्षण गर्ने