१२ श्रावण २०८१, शनिबार

Tag: मोहम्मद हानिफ अतमर

भारतललाई अफगान विदेशमन्त्रीद्धारा धन्यवाद ज्ञापन

२९ भदौ । अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हानिफ अतमरले भारतले अफगानिस्तानको शान्तिका लागि ऐक्यबद्धता जनाएकोमा भारतलाई धन्यवाद दिनुभएको छ । अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानीका बीचमा कतारको दोहामा शान्ति वार्ता शुरु भएको छ