१२ श्रावण २०८१, शनिबार

Tag: मोर्टार आक्रमण

मोर्टार आक्रमणमा ७ जनाको मृत्यु

कुन्दुज, ४ मंसिर । अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत सात जनको मृत्यु भएको र अरु छ जना