१२ श्रावण २०८१, शनिबार

Tag: मैथ्रीपाला सिरिसेना

श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा : राष्ट्रपति सिरिसेना

१९ कात्तिक, कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गर्नुभएको छ । बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गर्नुभएको हो । स्रोतका अनुसार पदच्यूत गरिएका प्रधानमन्त्री रनिल