१२ श्रावण २०८१, शनिबार

Tag: मेलम्चीको वहाव

मेलम्चीको वहाव फेरि बढ्दै, थप खतराको संकेत

सिन्धुपाल्चोक । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु