११ श्रावण २०८१, शुक्रबार

Tag: मृत्युसंस्कार

मृत्युसंस्कारमा पनि देखासिकी

काठमाडौं । नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गरे । बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उनले बताए । सोही ठाउँका पदमबहादुर खत्रीले पनि आमाको