१८ असार २०८१, मंगलबार

Tag: भारत

भारत–अस्ट्रेलिया क्रिकेट, अस्ट्रेलियाको मध्यम प्रदर्शन

ब्रिसबेन । भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले अन्तिम सत्रमा राम्रो पुनरागमन गरेको छ । ब्रिसबेनको गाब्बा मैदानमा पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा २७४ रन बनाएको छ । पटक पटक जीवनदान पाएका मार्नस लाबुसानेको