सङ्घीय भाषा ऐन चाँडो ल्याउन पहल गर्छु : संस्कृतिमन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जतिसक्दो चाँडो सङ्घीय भाषा ऐन ल्याउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तरराष्ट्रिय मातृभाषा दिवसका अवसरमा भाषा आयोगले आज यहाँ आयोजन गरेको ‘प्रादेशिक तथा लोपोन्मुख भाषासम्बन्धी’ अन्तरक्रियामा मन्त्री पाण्डेले