१४ आश्विन २०८१, सोमबार

Tag: प्रधानमन्त्री प्रचण्ड

पाख्रिनको सांस्कृतिक योगदान, निष्ठा र तपस्या स्मरणयोग्य : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक खुसीराम पाख्रिनको नेपाली क्रान्तिमा सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या स्मरणयोग्य रहेको बताएका छन् । पाख्रिनको छैटौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले पार्टीको नीति र