३० फाल्गुन २०८२, शनिबार

Tag: प्रचण्ड

प्रचण्डको आज जन्मदिनमा बाबुरामको सरप्राइज गिफ्ट

मंसीर २६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज जन्मदिनको अवसरमा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा र प्रचण्डसँग लामो सहकार्य गरेका डा. बाबुराम भट्टराइले ‘प्रचण्ड’को तस्वीर हिजो साँझ आफ्नो फेसबुक पेजमा राख्दै सांकेतिक