काठमाडौँ । प्रधानमन्त्री समेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को काम नै देशलाई बर्बाद गर्ने भएको आरोप लगाएका छन् । एमाले तत्कालीन महासचिव समेत रहेका जननेता स्वर्गीय मदन भण्डारीको ७० औँ जन्म जयन्तीको अवसरमा