१९ असार २०८१, बुधबार

Tag: पुष्पकमल दाहाल

ओलीले तयार पारे प्रचण्डले लगाएको आरोपको सवाल जवाफ : आजको सचिवालय बैठकमा के होला ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार बस्ने भनिएको सचिवालय बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको आरोपको सवाल जवाफ दिन पेश गर्ने प्रस्ताव तयार परेका छन् । गत मंसिर