११ मंसिर २०८१, मंगलबार

Tag: पाटन अस्पताल

पाटन अस्पतालमा कोरोना आशंका गरिएका १ युवकको मृत्यु

चैत १७, ललितपुर । ललितपुरको पाटन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका १ जना बिरामीको मृत्यु भएपछि कोरोना भाइरस संक्रमणको आशंकामा नमूना परीक्षण गर्न थालिएको छ । गम्भीर बिरामी भएर आइतबार पाटन अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका