२ फाल्गुन २०८२, शनिबार

Tag: पर्यटक

पर्यटकलाई सहज सुरक्षा वातावरण उपलब्ध गराउनु पर्ने

कैलाली, १५ पुस । सीमानाकाबाट नेपाल भित्रिने पर्यटकका लागि गन्तव्य स्थलसम्म पुग्न सहज वातारणको व्यवस्था गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । नेपाल–भारत पत्रकार सङ्घले सोमबार धनगढीमा आयोजित पर्यटन प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका विषयक छलफलमा अधिकांश सहभागीले नेपाल भित्रिने पर्यटकसँग मिजासिलो तथा सौहार्दपूर्ण