२ बैशाख २०८१, आइतबार

Tag: पटिहानीदेखि गोलाघाटसम्म

राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ

भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहर बढेपछि सरसफाइ गरिएको छ । राप्ती नदी सरसफाइ अभियानले भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट गोलाघाटसम्मको नदी किनार क्षेत्रमा सरसफाइ गरेको हो । सरसफाइको क्रममा एक सय १२ बोरा फोहर