११ श्रावण २०८१, शुक्रबार

Tag: नेपाल वायु सेवा सञ्चालक संघ

नेपाल वायु सेवा सञ्चालक संघद्वारा उडान सङ्ख्या थप्न माग

काठमाडौँ । वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ । हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान