१२ श्रावण २०८१, शनिबार

Tag: नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सद्वारा असहायलाई सहयोग

काठमाडौं, २२ वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आफ्ना कर्मचारीहरुको तर्फबाट आठ लाख ४७ हजार ५०० बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ । उक्त सहयोग सातै प्रदेशका विभिन्न स्थानमा रहेका असहाय