६ श्रावण २०८२, मंगलबार

Tag: नेपाल राष्ट्र बैङ्क

अमेरिकी डलर एकको बिक्रीदर आज १४० नाघ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ । राष्ट्रिय समाचार समिति (रासस) का