१२ श्रावण २०८१, शनिबार

Tag: नेपाल टसमस

एमाले एकता पुनः संकटमा, नेपाल टसमस नभएपछि ओली रुष्ट

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा देखिएको छ । यद्यपि, वरिष्ठ नेता नेपालनिकट उपाध्यक्ष भीम रावलले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री