११ श्रावण २०८१, शुक्रबार

Tag: नेपालको तेस्रो राष्ट्रपति

रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । नेकपा (एमाले) को तर्फबाट राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल आज बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । मतदानमा