१२ श्रावण २०८१, शनिबार

Tag: नेपालका सांसदलाई तुरुन्त कारवाही गर्नुहोस्

सभामुख सापकोटालाई ओलीको चेतावनी : नेपालका सांसदलाई तुरुन्त कारवाही गर्नुहोस्

काठमाडौँ । नेकपा एमालेले माधव नेपाल समूहका १४ जना सांसदलाई तत्काल कारबाही गर्न सभामुख नेपालका सांसदलाई तुरुन्त कारवाही गर्न चेतावनी दिएको छ । आज बिहीबार बिहानै एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले सभामुख अग्नि सापकोटालाई भेटेर कारबाहीको