१२ श्रावण २०८१, शनिबार

Tag: नेपका

अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा, आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेपका) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वोच्च अदालतमा दार्ता भएको मुद्दाको आज सुनुवाइ हुँदैछ । अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सोमबार मुद्दा दर्ता गराएका थिए । आज न्यायाधीश मनोजकुमार शर्माको