प्रचण्ड-माधवले सांसद किनबेच गर्न थालेको प्रदीप ज्ञवालीको आरोप
काठमाडौं । नेकपा ओली समूहका नेता प्रदीप ज्ञवालीले सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् । नेता प्रदीप ज्ञवालीले संसद पुनस्र्थापनापछि दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । ‘कतै फेरि संसद सांसदहरुको