५ फाल्गुन २०८२, मंगलबार

Tag: नेकपा

म्याग्दीमा नेकपाको संयन्त्र

२६ असोज, बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले म्याग्दीमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला कमिटी गठन नहुँदासम्म पार्टी गतिविधिलाई अगाडि बढाउन जिल्लादेखि स्थानीय तहसम्मको संयन्त्र निर्माण गरिएको हो । तत्कालीन नेकपा (एमाले) र माओवादी