७ असार २०८१, शुक्रबार

Tag: नवौँ पटक जिब्रो छेडाउँदै

नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै भक्तपुरका बुद्धकृष्ण

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल