५ फाल्गुन २०८२, मंगलबार

Tag: नरेन्द्र मोदी

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीवीच भेटवार्ता

नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीवीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता भएको हो । भारतीय विदेश मन्त्रालयका अनुसार दुई देशका प्रधानमन्त्रीको भेटलाई नेपाल-भारतबीचको सम्बन्धलाई नवीकरणको