३ फाल्गुन २०८२, आइतबार

Tag: धान रोपाइँ

९३ प्रतिशत धान रोपाइँ सकियो

२० साउन, फलेवास, पर्वत । जिल्लामा अहिलेसम्म ९३ प्रतिशत धान रोपाइँ सकिएको छ । सात प्रतिशत खेत अझै बाँझै छ । जनशक्ति तथा सिँचाइ अभावका कारण सो परिमाणको खेत बाँझै रहेको हो । कूल धान उत्पादन हुने नौ हजार २१