दोहोरो अङ्कको वृद्धि Archives - Nepalpatra Nepalpatra दोहोरो अङ्कको वृद्धि Archives - Nepalpatra
५ माघ २०७७, सोमबार

Tag: दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, ९ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लगातार उकालो लागेको नेप्से झण्डै २९ अङ्कले वृद्धि हुँदा कारोबार रकम समेत झण्डै रु ९ अर्बको हाराहारीमा पुगेको छ ।