१२ श्रावण २०८१, शनिबार

Tag: दोस्रो खेल आज हुँदै

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र भारतबीचको दोस्रो खेल आज हुँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो खेल हुँदैछ । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज आइतबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ । साफ च्याम्पियनसिपको तयारीमा रहेका दुई मित्र