१२ बैशाख २०८२, शुक्रबार

Tag: देवराज घिमिरे

सभामुख देवराज घिमिरे स्वदेश फिर्ता

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मिडिया कक्षमा पत्रकारसँग कुरा गर्दै उनले भने, “महासभाको उद्घाटनको अर्को दिन मैले नेपालका तर्फबाट