१२ श्रावण २०८१, शनिबार

Tag: देउवा-प्रचण्ड

देउवा-प्रचण्डको गोप्य बैठकमा सुटुक्क छिरे उपेन्द्र यादव

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गर्न कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरूलाई बोलाएको बैठक स्थगित भएको भनिएतापनि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच गोप्य बैठक भएको छ । यसैवीच दुई