५ फाल्गुन २०८२, मंगलबार

Tag: थारु समुदाय

कट्बारी पर्व रमाउँदै थारु समुदाय

१ असोज, भीमदत्तनगर । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायले धुमधामका साथ मनाउँदै छन् । भाद्र शुक्ल पक्षको पहिलो आइतबारअर्थात् श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारलाई अट्बारी व्रत बस्ने परम्पराअनुसार थारु समुदायले अट्बारी पर्व