११ श्रावण २०८१, शुक्रबार

Tag: तेल बजार

अमेरिकी तेल बजारमा सुधार, तर बजारमा अस्थिरता जारी

सिंगापुर, ९ वैशाख । ऋणात्मक अवस्थामा पुगेको अमेरिकी तेलको मूल्यमा मंगलबार सुधार आई धनात्मक भएको छ । कोरोनाभाइरस महामारीका कारण तेलको विश्व बजारमा माग घटेपछि तेलको मूल्यमा पनि गिरावट आइरहेको छ । मंगलबार अपराह्न एशियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास