११ श्रावण २०८१, शुक्रबार

Tag: तीन पाङ्ग्रे सवारी साधन

पञ्जाबमा १५ वर्ष पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गर्ने निर्णय

भारत, १० माघ । वायु प्रदूषण न्यून गर्ने उद्देश्यले भारतको पञ्जाब राज्यमा १५ वर्षभन्दा पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गरिने भएको छ । राज्य सरकारको वातावरण तथा जलवायू विभागको प्रस्तावमा नयाँ विद्युतीय वा सिएनजी सञ्चालित तीन पाङ्ग्रे सवारी साधनलाई