१२ श्रावण २०८१, शनिबार

Tag: तीन दलको आरोप

गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप

काठमाडौं । सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको छ । एमालेले