११ श्रावण २०८१, शुक्रबार

Tag: तिलकीका बासिन्दा

तिलकीका बासिन्दाका दुःखका दिन अन्त्य भए

१३ वैशाख, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन । ऋण लिनका लागि सिफारिस र अन्य कागजात बनाउने झन्झटसमेत छैन । चाहेको बेला विनाझन्झट ऋण पाइने गरेको छ ।