११ श्रावण २०८१, शुक्रबार

Tag: तिंकर सडक

तिंकर सडक निर्माण तीव्र

दार्चुला, २७ वैशाख । व्यास गाउँपालिका–५ धौलाकोटका रतनसिह धामी यो साता धौलाकोटको नाजीसम्म ट्रयाक्टर पुग्दा निकै खुसी हुनुभयो । तीन जना ट्रयाक्टर व्यवसायी, सडक निर्माण गरिरहेको महालक्ष्मी कन्सर्टक्सनका प्रतिनिधिलाई गाउँमै फुलमाला लगाएर भव्य स्वागत गर्नुभयो । खुसीयालीमा खसी काटिए ।