११ श्रावण २०८१, शुक्रबार

Tag: तालको सतह

वर्षा रोकिएपछि केरुङ छ्यो तालको सतह एक मिटर घट्यो

सिन्धुपाल्चोक, ७ साउन । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको