११ श्रावण २०८१, शुक्रबार

Tag: ताराखोलाको ढुङ्गा

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

गलकोट । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो । पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र