१६ जेष्ठ २०८१, बुधबार

Tag: झोलुङ्गे पुल निर्माण

लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसी भएका छन् । लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुसी भएका हुन् । स्थानीय बुद्धरानी तामाङले स्थानीयले